बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कारको कथामा सर्ट फिल्म ‘२०२०’

शनिबार, ०६ मङ्सिर २०७७, १४ : २८
शनिबार, ०६ मङ्सिर २०७७

काठमाडौं । सर्ट फिल्म ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको विषयमा तयार भएको फिल्मलाई अमेरिकामा बस्दै आएका युवाहरुले मिलेर बनाएका हुन् ।
सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको मुख्य भूमिका रहेको छ । 

फिल्म मार्फत समाजमा सकारात्मक सन्देश दिन खोजेको निर्देशक विश्वले बताए । 

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश गजमेर र सुवास सेन्चुरीको संगीत रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप