बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट ७१ वर्षीया महिलाको मृत्यु

शुक्रबार, ०५ मङ्सिर २०७७, १० : ४०
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौँ – सप्तरी जिल्लाको बोडे बर्साइन–३ की ७१ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बिहीबार राति ८ः३० बजे बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

मृतक पहिलेदेखि नै निमोनियाको बिरामी भएको अपस्तालले जनाएको छ ।

शवको नियमानुसार व्यवस्थापन हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप