मुस्कुराउँदै बैठक कक्षमा पसे ओली
बुधबार, ०३ मङ्सिर २०७७, १३ : २०
नेपाल कम्युनिस्ट पाटी) (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अधयक्ष केपी शर्मा ओली सहभागी भएका छन् । भर्खरै सुरु भएको बैठकमा प्रधानमन्त्री ओली मुस्कुराउँद हलमा प्रवेश गरेका थिए । बैठकअघि केहीबेर प्रचण्ड र ओलीबीच सामान्य छलफल भएको बताइएको छ ।
अघिल्लो सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि ओली चिढिएका थिए भने उनले आजको बैठक नराख्न लबिङ गर्दै आएका थिए ।
तर, ओली इतर समूहले बैठक स्थगित गर्न अस्वीकार गरेपछि ओलीपनि अन्ततः बैठकमा सहभागी भएका हुन् । आजको बैठक केहीबेर बसेर स्थगित हुने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण