केन्द्रीय संस्करण
समाचार

लक्ष्मी पूजामा यस्तो देखियो उपत्यका (फोटोफिचर)

person explore access_timeकात्तिक २९, २०७७ chat_bubble_outline0

काठमाडौं । तिहारको तेस्रो दिन  शनिबार (आज) साँझ हिन्दु नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्। 

औँसीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ ।

पहिले दियोको प्रकाशबाट उज्यालो पारिन्थ्यो अहिले बिजुलीका बत्तीहरुको प्रकाशबाट पनि उज्यालो पारिन्छ।

आजको दिन काठमाडौं उपत्यका झिलिमिली बत्तीले उज्यालो देखिएको छ। घर, पसल, व्यापार व्यवसाय र उद्योगमा बत्तीको झिलिमिली देखिन्न सकिन्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.