बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिए

शुक्रबार, २८ कात्तिक २०७७, १६ : ५२
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १२०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यासहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप