नेपाल टेलिकमले ल्यायो तिहार र छठ पर्वका अवसरमा नयाँ अफर
बुधबार, २६ कात्तिक २०७७, २२ : ४३
काठमाडौं । नेपाल टेलिकमले तिहार, छठ र नेपाल संवतको अवसरमा आफ्ना ग्राहकहरुका लागि नयाँ अफर सार्वजनिक गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलव्ध गराइएको जानकारी दिएको छ । टेलिकमले सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको तर अहिले ल्याइएको अटम अफर अन्तर्गत तीन प्रकारका सहुलियत उपलव्ध गराइएको जनाएको छ ।
जसमा रु ५ मा २० वटा एसएमएस, रु १५ मा ७० वटा एसएमएस र रु ६० मा ३ सय वटा एसएमएस गर्न सकिने जनाइएको छ । यी प्याक क्रमसः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिने समेत टेलिकमले जनाएको छ । अन्य अफरका बारेमा तलको प्रेस जानकारी पढ्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी नेताको सम्पत्ति छानबिन हुन्छ : प्रचण्ड
-
जिल्ला भूमि आयोग गठनले पायो पूर्णता, थप ६ जिल्लाका अध्यक्ष नियुक्त
-
रवि लामिछाने सहित १४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले बुझायो सहाराको अनुसन्धान प्रतिवेदन
-
गायिका मेलिना राईले गरिन् विवाह
-
माधव र वामदेवको एकतामा नेता ‘व्यवस्थापन’ बाधक
-
‘सार्वजनिक सेवा प्रसारण ऐन सार्वजनिकभन्दा पनि सरकारको विभाग जस्तो भयो’