लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
आइतबार, १६ कात्तिक २०७७, १३ : ३०
बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीय वृद्धको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका चिकित्सक डा.विष्णु गौतमका अनुसार शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना गरिएका उनको आइतबार बिहान मृत्यु भएको हो । उनलाई ज्वरो आउने तथा श्वास प्रश्वासमा समस्या थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी
-
ठमेलबाट चिनियाँ नागरिकको अपहरण, ३ जना पक्राउ
-
सुदूरपश्चिममा वर्षाको सम्भावना, अन्य प्रदेशको मौसम कस्तो रहला ?
-
महाभियोग लगाइएका दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक पक्रिने प्रयास
-
पालिकामा रङ्गशाला निर्माण
-
वेष्ट ह्यामलाई निकैपछि घरेलु मैदानमा राहत