शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...

शनिबार, १५ कात्तिक २०७७, ०९ : ४१
शनिबार, १५ कात्तिक २०७७

‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...’ गायक रामकृष्ण ढकालको यो गीत यतिबेला काठमाडौँ उपत्यकाका बासीहरुका लागि वास्तविकता बनेको छ । जाडो मौसम नजिकिँदा गर्दा यतिबेला उपत्यकाका चारैतिर सेताम्मे हिमालहरु हामी देख्न पाउँछौँ । सायद कोरोनाभाइरसको कारण लामो समयसम्म लागू गरिएको लकडाउन र मानिस तथा सवारीको चहलपहलमा आएको कमी कारण काठमाडौँको आकाश पनि पहिलेको तुलनामा धेरै खुल्ला देख्न पाइन्छ । महामारीको तनावका बीच मन नै लोभ्याउने हिमालका लहरहरु देख्न पाउँदा एकछिन भएपनि सबैले दुःख र पीडालाई अवश्य बिर्सनेछन् । हेरौँ केही तस्विरः

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप