केन्द्रीय संस्करण
फोटोफिचर

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...

person explore access_timeकात्तिक १५, २०७७ chat_bubble_outline0

 

‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्...’ गायक रामकृष्ण ढकालको यो गीत यतिबेला काठमाडौँ उपत्यकाका बासीहरुका लागि वास्तविकता बनेको छ । जाडो मौसम नजिकिँदा गर्दा यतिबेला उपत्यकाका चारैतिर सेताम्मे हिमालहरु हामी देख्न पाउँछौँ । सायद कोरोनाभाइरसको कारण लामो समयसम्म लागू गरिएको लकडाउन र मानिस तथा सवारीको चहलपहलमा आएको कमी कारण काठमाडौँको आकाश पनि पहिलेको तुलनामा धेरै खुल्ला देख्न पाइन्छ । महामारीको तनावका बीच मन नै लोभ्याउने हिमालका लहरहरु देख्न पाउँदा एकछिन भएपनि सबैले दुःख र पीडालाई अवश्य बिर्सनेछन् । हेरौँ केही तस्विरः

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.