शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’, उपहारमा ४३ इन्चको टीभी

बुधबार, १२ कात्तिक २०७७, १८ : ११
बुधबार, १२ कात्तिक २०७७

काठमाडौं। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्तिक १ गतेबाट सुरु गरेको छ ।

मंसिर ६ गतेसम्म जारी रहने उक्त योजनामा सहभागि हुन टिकटकमा रहेको एनसीएचएलको ‘ओरिजिनल साउण्ड ट्र्याक’मा गएर भिडियो बनाउनु पर्ने छ। टिकटक भिडियो ह्यासट्याग भनेर रिलि गर्नुपर्ने छ । पुरस्कार एनसीएचएलको आधिकारीक पेजहरुबाट सार्वजनिक हुनेछ ।

एनसीएचएलले उत्कृष्ट टिकटकमध्ये एक जनाले पाउनेछ एलजीको ४३ इन्चको टीभी र अन्य १० जनाले एक हजार रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपलब्ध गराउने छ । मंसिर ३० गतेसम्म प्राप्त उपहार लिइसक्नुपर्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप