बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवनितले ल्याइन् ‘तीन धाङ तीन धाङ मादल बज्यो’

बुधबार, १२ कात्तिक २०७७, १२ : ४३
बुधबार, १२ कात्तिक २०७७

काठमाडौं । लोक गायिका नवनित आदित्य वाइबाले दशैँ र तिहारको महिमा झल्काउने ‘तीन धाङ तीन धाङ मादल बज्यो’ बोलको गीतको भिडियो सहित सार्वजनिक गरेकी छन् । 
गायिकाकै शब्द रहेको गीतमा सिंहमान सिंह वाइबाको संगीत रहेको छ । भिडियो समेत गायिका वाइबानै देखिएकी छन् । शिखर क्षेत्रीको छायाँकन, सत्य आदित्य वाइबाको सम्पादन रहेको छ ।
गायिका नवनीत स्वर्गीय वरिष्ठ लोक गायिका हिरादेवी वाइबाकी सुपुत्री हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप