शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वेवारिसे अवस्थामा पेस्तोल बरामद

मङ्गलबार, ११ कात्तिक २०७७, १५ : ५९
मङ्गलबार, ११ कात्तिक २०७७

बर्दियाको गुलरिया नगरपालिका-१ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको १ थान पेस्तोल मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।
 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप