शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म कोरोनाबाट ७७ को मृत्यु

मङ्गलबार, ११ कात्तिक २०७७, १२ : ११
मङ्गलबार, ११ कात्तिक २०७७

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा उपचाररत धरानकै ५० वर्षीय पुरुषको मृत्यु भएसँगै हालसम्म सो अस्पतालमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ । 
अस्पतालका अनुसार हाल कोरोना पोजेटिभ भएका २४ जना उपचाररत रहेका छन् । यस्तै आजसम्म भर्ना भएकामध्ये ८४० जना निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप