प्रमोद महतको ‘ए कान्छी’ सार्वजनिक (भिडियोसहित)
आइतबार, ०९ कात्तिक २०७७, ०९ : ५८
काठमाडौं– प्रमोद महतको स्वरमा ‘ए कान्छी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतको शब्द महत र सुजल खुलालले मिलेर तयार गरेका हुन् । त्यस्तै, पुस्कर सुनुवारले संगीत भरेका छन् । सविन अधिकारीको निर्देशन र जुनुु विकको कोरियोग्राफी रहेको गीतमा नेहा तामाङ, नरेन्द्र महर्जन, करण खतिवडा र सोमुु गुरुङले अभिनय गरेका छन् ।
सौर्यल थापाको प्रस्तुति रहेको गीतको भिडियो सम्पादन तारा थापा ‘किम्भे’ र निर्माण धनन्जय महतले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम
-
न्युरोडबाट सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम