शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माटो खन्दा दुईको मृत्यु

शनिबार, ०८ कात्तिक २०७७, १९ : १९
शनिबार, ०८ कात्तिक २०७७

जाजरकोटको छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा छेडागाड– ३ की ३० वर्षीया शीतला जैसी र १६वर्षीया आरती दाहाल छन् । अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी  प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप