बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यस्ता छन् कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकका १६ निर्णय

शनिबार, ०८ कात्तिक २०७७, १४ : ३९
शनिबार, ०८ कात्तिक २०७७

कर्णाली सरकार मन्त्रिपरिषद् बैठकले विभिन्न १६ निर्णय गरेको छ । शनिबार बसेको बैठकले कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन आइतबार रातिदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको छ । 
यस्तै महिला विकास प्रशिक्षण केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारको नाममा भोगाधिकार प्राप्त गर्न स्वीकृत गर्ने निर्णय भएको छ भने कर्णाली प्रदेशमा कोभिड–१९ को लक्षण सहितका विरामीहरुको परीक्षण तथा उपचार प्रदेश सरकारको तर्फबाट निशुल्क रुपमा गर्ने निर्णय समेत भएको छ । 

बैठकका निर्णयको पूर्णपाठ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप