केन्द्रीय संस्करण
समाचार

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै

person explore access_timeकात्तिक ७, २०७७ chat_bubble_outline0

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् । कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ । 

प्रधानमन्त्री ओलीले देशवासीका नाममा गर्ने सम्बाेधन आज ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रशारणकाे व्यवस्था मिलाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.