बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै

शुक्रबार, ०७ कात्तिक २०७७, १२ : ०९
शुक्रबार, ०७ कात्तिक २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् । कोरोनाभाइरस संक्रमणबाट उत्पन्न परिस्थिति, विजया दशमी तथा अन्य समसामयीक विषयमा सम्बोधन गर्ने बुझिएको छ । 

प्रधानमन्त्री ओलीले देशवासीका नाममा गर्ने सम्बाेधन आज ४:२५ बजे नेपाल टेलिभिजनबाट प्रशारणकाे व्यवस्था मिलाइएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप