बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा पनि थप एक कोरोना सङ्क्रमितको मृत्यु

बुधबार, ०५ कात्तिक २०७७, २० : १७
बुधबार, ०५ कात्तिक २०७७

पाल्पा । कोरोना सङ्क्रमणबाट यहाँ आज एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष छन् । 

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद  पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो ।

लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए । उनी दम र मधुमेहबाट पीडित थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप