केन्द्रीय संस्करण

पाल्पामा पनि थप एक कोरोना सङ्क्रमितको मृत्यु

person explore access_timeकात्तिक ५, २०७७ chat_bubble_outline0

पाल्पा । कोरोना सङ्क्रमणबाट यहाँ आज एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा वगनासकाली गाउँपालिका– ७ का ७८ वर्षीय पुरुष छन् । 

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रसाद  पन्थीका अनुसार यही कात्तिक १ गते उनलाई कोरोना सङ्क्रमण देखिएको थियो ।

लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका क्रममा ती पुरुषको मृत्यु भएको पन्थीले बताए । उनी दम र मधुमेहबाट पीडित थिए । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.