बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुनको चाडपर्व भत्ता कोरोना उपचार कोषमा राखिने

बुधबार, ०५ कात्तिक २०७७, १९ : ३५
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आफुलाई प्राप्त हुने चाडपर्व खर्च बापतको रकम कोरोना उपचार कोषलाई प्रदान गर्ने भएका छन् ।

बुधबार उपराष्ट्रपति पुनको निजी सचिवालयले एक विज्ञप्ति जारी गरी उपराष्ट्रपतिको चाडपर्व खर्च कोषलाई प्रदान गर्ने जानकारी दिएको हो । उपराष्ट्रपति पुनले यसअघि पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप