केन्द्रीय संस्करण

पूर्व गभर्नरले स्थापना गरेको ‘कुलानन्द स्मृति सर्वप्रथम पुस्कार’ प्रशिक्षार्थी प्रहरी निरीक्षकलाई

person explore access_timeकात्तिक ५, २०७७ chat_bubble_outline0

काठमाडौं । ‘कुलानन्द स्मृति सर्वप्रथम पुस्कार’ प्रहरी निरीक्षकको आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थीले पाउने भएका छन् । 

पाल्पाको रिप्दीकोट गाउँपालिका–७ निवासी पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल र ई. आनन्द नेपालले आफ्ना स्वर्गिय बुबा कुलानन्द ठाकुर नेपालको नाममा ५ लाखको अध्यक्षकोष स्थापना गरेका थिए । 

वि.स. २०१५ सालमा स्वर्गिय नेपाल प्रहरी निरिक्षकको तालिममा प्रथम भएका थिए । प्रत्येक वर्ष राष्ट्रिय प्रहरी प्ररीक्षण प्रतिष्ठानमा संचालित प्रहरी निरिक्षक आधारभूत तालिममा प्रथम हुने प्रशिक्षार्थी प्रहरी निरिक्षकलाई उत्प्रेरित एवं प्रोत्साहनको लागि कुलान्द स्मृति पुस्कार दिन लागिएको हो।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.