धरानका थप एक संक्रमितको मृत्यु
मङ्गलबार, ०४ कात्तिक २०७७, १९ : १९
धरानमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१६ का ९० वर्षीय पुरुष रहेका छन् ।
उनलाई गत असोज ३० गते संक्रमण पुष्टि भएको थियो । त्यसयता उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उनको आज साँझ ४ बजे निधन भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डका दुई ‘मुभ’ : रणनीतिमा वामपन्थी एकता, कार्यनीति ओली सरकार ढाल्ने
-
एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा
-
उद्यमीहरूलाई प्रधानमन्त्रीले भने– अर्थतन्त्रबारे मलाई भन्दा तपाईंहरुलाई बढी थाहा छ
-
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
-
विपक्षी दलहरूले गठन गरे दुई सदस्यीय कार्यदल, बिहीबार साझा धारणा सार्वजनिक गर्ने
-
रवि लामिछानेका तर्फबाट काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस सुरु