धरानका थप एक संक्रमितको मृत्यु
मङ्गलबार, ०४ कात्तिक २०७७, १९ : १९
धरानमा थप एक कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१६ का ९० वर्षीय पुरुष रहेका छन् ।
उनलाई गत असोज ३० गते संक्रमण पुष्टि भएको थियो । त्यसयता उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको कोभिड अस्पतालमा भर्ना गरी उपचार भइरहेको थियो । उनको आज साँझ ४ बजे निधन भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ