केन्द्रीय संस्करण

सामसङको 'बडा दशैं, बिग धमाका': पहिलो होण्डा हर्नेट १६०आर जितिन कल्पना थापाले

person explore access_timeकात्तिक ४, २०७७ chat_bubble_outline0

काठमाडौं । सामसङले हालै चाडपर्वको अवसरमा प्रस्तुुत गरेको “बडा दशैें, बिग धमाका” फेस्टिबल अफरको पहिलो विजेता घोषणा गरेको छ । विजेताको घोषणा सामसङ नेपालको अफिसियल फेसबुक पेजमार्फत गरिएको थियो । 

बिग धमाका अफर अन्तर्गत ग्राहकले बम्पर बिग धमाकामा रेनल्ट डस्टर गाडी, साप्ताहिक बिग धमाका अन्तर्गत ५ वटा होण्डा हर्नेट १६० आर तथा १० वटा ग्यालेक्सी नोट२० प्राप्त गर्न सक्नेछन् । 

पहिलो ‘साप्ताहिक ‘बिग धमाका‘ अन्तर्गतको होण्डा हर्नेट १६०आर ड्र विजेता सिरियल नम्बर RZ8N82FEM0J का आँबुुखैरेनी निवासी, कल्पना थापा बनेकी छिन् । 

पहिलो ‘साप्ताहिक बिग धमाका’ अन्तर्गत ग्यालेक्सी नोट२० को लागि लक्की ड्र विजेताहरु निम्न रहेका छन् । 
१. मेनुका थापा, दमौली,  सिरियल नम्बर R9ZN70GQCEP
२. राजन भट्टराइ, गोरखा, सिरियल नम्बर RZ8N71XLWHK

लक्की ड्र विजेताहरुले पुरस्कार दाबी गर्न मोबाइल खरिद गर्नुभएको पसलमा वा ९८०१५७२६६(एनसेल प्रयोगकर्ता) र १६६००१७२६६७ (एनटीसी प्रयोगकता) नम्बरमा सम्पर्क गर्न सक्नेछन् । 

यो योजना असोज १६ गते देखि प्रारम्भ भई मंसिर २ गते सम्म रहने छ । सामसङ मोबाइलका नेपाल अधिराज्यभर रहेका सामसङ ब्राण्ड स्टोरहरु तथा रिटेलहरुबाट खरिद गरी यो योजनामा सहभागी हुन सकिने छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.