शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेम र शान्तीश्रीको स्वरमा ‘झल्को आउँदैन’

सोमबार, ०३ कात्तिक २०७७, १० : ३७
सोमबार, ०३ कात्तिक २०७७

काठमाडौं । नेपाली संगीतक क्षेत्रमा पशुपति म्युजिकको ठुलो योगदान रहेको छ । यसले बजारमा ल्याएको प्राय गीतसंगीत हिट हुने गर्दछन् ।

यस्तैमा पशुपति म्युजिकले हालै गायक तथा संगीतकार खेम सेन्चुरीको स्वर तथा संगीत रहेको गीत ‘झल्को आउँदैन’ सार्वजनिक गरेको छ । शान्तिश्री परियारको समेत स्वर रहेको गीतको शब्द नेत्र अर्यालले कोरेका हुन् ।

गीतको भिडियोमा गायक सेन्चुरी र सगुन शाहीको अभिनय देख्न सकिन्छ । कपिल लामाको निर्देशन, दिपक गिरीको छायाँकन रहेको गीतमा शिव पौडेलको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप