शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको पिपलडाँडामा प्रहरी चौकी स्थापना

आइतबार, ०२ कात्तिक २०७७, १२ : ३५
आइतबार, ०२ कात्तिक २०७७

पाल्पाको पिपलडाँडामा प्रहरीचौकी स्थापना गरिएको छ । जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर ३ मा पर्ने पिपलडाँडामा प्रहरीचौकी स्थापना गरिएको हो । चौकीको लुम्विनी प्रदेश कार्यालय दाङ्गका प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी ) राजकुमार बैदवारले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा रम्भा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारी , पाल्पाका प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईको प्रमुख आतिथ्यता रहेको पाल्पाका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक मदन गिरिले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप