शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘बाँसैको चोयाले’ निर र रुबिनाको रोमान्स

शुक्रबार, ३० असोज २०७७, १० : ५२
शुक्रबार, ३० असोज २०७७

काठमाडौं – लोक तथा दोहोरी गीत ‘बाँसैको चोयाले’ सार्वजनिक भएको छ । सुजन लम्सालको शब्द तथा संगीत रहेको गीतमा बलबहादुर गुरुङ (बिबि) र मनमाया वाईवाको स्वर रहेको छ ।

कोरस गायन समेत समेटिएको गीतमा गीता सेन्चुरी, सरु थापा, गंगा पुन, सुखदेव अधिकारी लगायतले कोरस गायनमा स्वार दिएका छन् । 

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा निर आले र रुबिना अधिकारी मुख्य मोडलको रुपमा देखिएका छन् । थुप्रै कोरस समेत प्रयोग गरेर निर्माण भएको भिडियोमा करन चैसिरको छांयाकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप