केन्द्रीय संस्करण

जनरल इन्सुरेन्सको उच्च रेन्जबाट सेयर कारोबार शुरु

person explore access_timeअसोज २८, २०७७ chat_bubble_outline0

जनरल इन्सुेन्सको कम्पनीको सेयर कारोबार खुला भएको छ । नेप्सेमा बुधबार यस कम्पनीको पहिलो कारोबार ३ सय ५ रुपैयाँमा खुलेको हो । यस कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १ सय १ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ५ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । 

 बुधबार यसको  उच्च रेन्जबाट कारोबार सुरु भएको छ । जनरलको गत सोमबार १ करोड कित्ता सेयर सूचीकरण भएको थियो । जनरल इन्सुरेन्सको जीआईसी संकेतमा कारोबार खुला भएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.