मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण

मङ्गलबार, २७ असोज २०७७, १७ : २१
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ । प्रमुख सचेतक गुरुङले आइतबार पीसीआर परीक्षण गराएका थिए । उनको परीक्षण नतिजा पोजेटिभ आएको जनाइएको छ ।

गुरुङ पत्नि यसोदा सुवेदीको भने रिपोर्ट आइनसकेको गुरुङको सचिवालयले जनाएको छ ।  पत्नी यशोदा पनि संघीय संसदको सांसद हुन् । सामान्य ज्वरो र खोकी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आइसोलेट भएर बसेको गुरुङले रातोपाटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप