पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि यस्तो भएको थियो आमिर खानको हालत
एजेन्सी – बलिउडका सुपरस्टार आमिर खान सधैँ फिल्मका कारण चर्चामा रहन्छन् । उनी सार्वजनिक रुपमा आफ्नो व्यक्तिगत जीवनको बारेमा चर्चा गर्न मन पराउँदैनन् । तर, उनले एक पटक आफ्नो पहिलो पत्नीको बारेमा खुलेर बताएका थिए ।
सुत्रका अनुसार एक अन्तरवार्ताका क्रममा उनले पहिलो पत्नी रीना दत्तको बारेमा बताएका थिए । उनले निर्माता तथा निर्देशक करण जौहरको कार्यक्रम ‘कफी विथ करण’ मा उनले पहिलो पत्नीको बारेमा बताएका थिए ।
उनले रीना दत्तसँग सम्बन्धविच्छेद भएपछि उनले आफ्नो पीडा सेयर गर्दै भनेका थिए, ‘म र रीना १६ वर्षसम्म वैवाहिक जीवनमा रह्यौँ । हाम्रो अलग हुने फैसलाले हाम्रो दुवै परिवारलाई निकै दुखी बनाएको थियो । सम्बन्धविच्छेदपछि ३÷४ वर्ष म एक्लै बसे । मैले २ वर्ष सम्म त फिल्ममा समेत काम गरिन । किनकी म सम्बन्धविच्छेदको पीडाबाट बाहिर आउने कोशिस गर्दै थिए । सम्बन्धविच्छेदपछि पनि रीना र म असल साथी हौँ । आज पनि हामी एक अर्कालाई सम्मान गर्छौँ ।’
रीनासँग छुट्टिएपछि सन् २००५ मा किरण रावसँग विवाह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण