केन्द्रीय संस्करण

डा. केसीको जीवन रक्षा गर्न प्रवासी नेपालीहरुको अपिल

person explore access_timeअसोज २२, २०७७ chat_bubble_outline0
फाइल तस्विर

विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन् । सरकारले तुरुन्त वार्ता सुरु गरी जायज मागहरु पुरा गर्न र उनको जीवन रक्षाका निमित्त नेपाली काँग्रेसको सूचना सञ्चार तथा प्रभागसहित नेपाली जनसम्पर्क समिति अन्तरगत रहेका खाडी मुलुकको तर्फबाट संयुक्तरुपमा प्रधानमन्त्रीलाई अपिल गरिएको हो ।

चिकित्सा शिक्षा क्षेत्रमा व्यवाप्त वेथिति र मेडिकल माफियाविरुद्ध आम जनताका भलाइका लागि पटकपटक अनसनरत डा. केसीसँग गरिएका सहमति कार्यान्वयन नहुँदाको परिणाम सत्याग्रह गर्न बाध्य डा. केसीसँग वर्तमान सरकारले अभद्र व्यवहार गरेको प्रति पनि निन्दा गरिएको छ ।

यस्तो छ विज्ञप्तिः

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.