नेपाल इन्भेस्टमेन्ट बैंकको महेन्द्रनगरमा ८३ औं शाखा
बुधबार, २१ असोज २०७७, १४ : १३
नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकास्थित महेन्द्रनगरमा आफ्नो ८३ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ ।
नवस्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाश चन्द्र घिमिरेले उद्घाटन गरेका छन् । महेन्द्रनगर शाखाले ग्राहकहरूलाई वित्तीय पहुँच पु¥याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान बैंकले जनाएको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ८३ शाखा, १२५ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशीको सहभागिताबाट स्वदेशी लगानीकर्ता उत्साहित (भिडियोसहित)
-
इलाम–२ मा सुहाङले बढाए अग्रता
-
२६३८ मतका साथ भण्डारीको अग्रता, माओवादीलाई कांग्रेस उम्मेदवारले उछिने
-
दुबईद्वारा ‘विश्वको सबैभन्दा ठुलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु
-
रास्वपाले भन्यो– उपविजेतामा सीमित हुनुपर्ने हो कि जस्तो देखियो
-
कान्तिलोकपथमा आइतबारदेखि १३ घण्टा यातायात सञ्चालनमा