शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउखुरीलाई प्रदेशको स्थायी राजधानी घोषणा गरिएको खुसीयालीमा दाङमा दिपावली (फोटोफिचर)

मङ्गलबार, २० असोज २०७७, १९ : ५३
मङ्गलबार, २० असोज २०७७

बुटवल ।  प्रदेशसभाको दुईतिहाई बहुमतले दाङ्गको देउखुरी उपत्यकालाई प्रदेश ५ को स्थायी राजधानी कायम गरेलगत्तै दाङ्गवासीहरुमा खुशीयाली छाएको छ । खुसीयालीसँगै दाङका बजार क्षेत्रका चोक–चोकमा  दिपावली गरिएको छ । आज राती दिपावली गरे बुधबार बिहान भालुवाङ्गसम्म विजयी र्याली निकाल्ने तयारी गरिएको छ ।  उक्त र्याली भालुबाङ्गमा पुगेर आमसभामा परिणत हुने जनाइएको छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप