बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सांसद चौधरीलाई कोराना सङ्क्रमण

मङ्गलबार, २० असोज २०७७, १८ : १२
मङ्गलबार, २० असोज २०७७

काठमाडौं । सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।  उनले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएकी छिन् ।

उनको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उनले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप