बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेल पेको दशैं अफर, ग्यापुमा सपिङ गर्दा हरेक दिन एक जनालाई १००% क्यासब्याक

आइतबार, १८ असोज २०७७, १९ : ११
आइतबार, १८ असोज २०७७

काठमाडौं । ग्यापु डटकमबाट सामान किन्ने ग्राहकमध्ये दैनिक एक जनाले सेल पेको तर्फबाट १००% क्यासब्याक पाउने भएका छन् । 

ग्यापुसँगको सहकार्यमा भुक्तानी सेवा प्रदायक सेलकम प्रालीको सेल पे सेवाले आफ्ना ग्राहकहरुका लागि १००% क्यासब्याक योजना ल्याएको हो । 

दशैं तिहार धमाकाअन्तर्गत ग्यापुले विभिन्न कम्पनीसँगको सहकार्यमा यस्तो योजना ल्याएको हो । ग्यापुको सहकार्यमा सेल पेले बम्पर उपहारपनि ल्याएको ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । 

बम्पर उपहारमा एक/एक जना भग्याशाली ग्राहकले ओस्मो एक्सन र माभिक मिनि फ्लाई ड्रोन पाउनेछन् ।

सेल पे बाट भुक्तानी गरिसकेपछि ग्राहकको नम्बर आफैं उक्त अफरकोलागि रजिष्टर हुनेछ । योे योजना असोज १८ देखि २४ गतेसम्म हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप