
ADVERTISEMENT
काठमाडौं उपत्यकामा बढ्यो भीँडभाड, १६ तस्बिरमा हेरौं

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिन तिब्र रुपमा कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । आइतबार मात्र १५ सय ९९ जना नयाँ संक्रमितहरु देखापरेका छन् । पछिल्लो समय उपत्यकाका सार्वजनिक स्थलदेखि सरकारी कार्यालयहरुमा समेत अत्याधिक भींडभाड देखिने गरेको छ । यस्ता भीडभाड हुने स्थानबाट नै कोरोना संक्रमण फैलिएको स्वतः स्पष्ट छ । काठमााडौंका केही स्थानमा भएका भींडभाडका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौं ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ