शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आयल निगमका कार्यकारी निर्देशक पौडेललाई कोरोना पोजेटिभ

बिहीबार, १५ असोज २०७७, १७ : ०८
बिहीबार, १५ असोज २०७७

काठमाडौं । नेपाल आयल निगम (एनओसी) का कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना पोजेटिभ देखिएको छ ।  सामान्य रुघाखोकी पछि तीन दिनदेखि होम आइसोलेसनमा रहेका पौडेललाई बिहिबार पीसीआर परिक्षण पछि कोरोना पोजेटिभ पुष्टि भएको हो । 

कोभिड–१९ संक्रमणको पोजेटिभ रिपोर्ट आएसँगै निर्देशक पौडलले आफैले कोरोना पोजेभिटको जानकारी दिएका छन् । यद्यपि,संक्रमणको रिपोर्ट पोजेटिभ आएपनि सामान्य ज्वरो बाहेक आफुलाई अन्य लक्षण आफुमा नदेखिएको पौडेलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप