बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्य सचिव लोकदर्शन रेग्मीद्वारा राजीनामा

बिहीबार, १५ असोज २०७७, ११ : २०
बिहीबार, १५ असोज २०७७

सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले अवकास हुनुअघि नै राजीनामा दिएका छन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन् । 

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि सचिवहरु मोहनकृष्ण सापकोटा, शंकरदास वैरागी र केदारबहादुर अधिकारी मध्येबाट मुख्यसचिव बन्नेछन् ।

अहिले बालुवाटारमा बसिरहेको मन्त्रिपरिषदको वैठकले नयाँ मुख्य सचिव नियुक्त गर्ने सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप