मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारले माग्यो २६ जना कर्मचारी (सूचनासहित)

बुधबार, १४ असोज २०७७, १० : २२
बुधबार, १४ असोज २०७७

बागमती प्रदेश सरकारले २६ कर्मचारी करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै विभिन्न जिल्लामा रहेका आयोजनाहरुका लागि २६ जना इन्जिनियर माग गरेको हो । 

सूचनाअनुसार अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बी.एण्ड आर. उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको छ । 
इच्छुक उम्मेदवारले आजको मितिले १५ दिनभित्र आवेदन दिन सूचित गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप