शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदिपले ‘मायालु जहिले रिसाउनी’ भन्दै फकाए समीक्षा

मङ्गलबार, १३ असोज २०७७, १३ : ०२
मङ्गलबार, १३ असोज २०७७

काठमाडौँ । गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द र सुदिप कुँवारकै संगीत रहेको छ ।

गीतको भिडियो पनि कुँवारले निर्देशन गरेका हुन् । भिडियोमा गायनमा संघर्षरत एक प्रेमी जोडीको प्रेमकथा देखाइएको छ । भिडियोमा बालकलाकार आरभि अर्यालको समेत अभिनय रहेको छ ।

शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन भिडियोमा रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप