शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्मिताले ल्याइन् ‘सुरुवात’

सोमबार, १२ असोज २०७७, १६ : ४२
सोमबार, १२ असोज २०७७

काठमाडौं । गायिका अस्मिता परियारको स्वरमा रहेको  नयाँ गीत ‘सुरुवात’ सार्वजनिक भएको छ । प्रतिमा श्रेष्ठको शब्द, अनिल शाहीको संगीत रहेको गीतमा प्रेमको अनुभूति ब्यक्त गरिएको छ ।

गीतको भिडियोमा पनि गायिका परियार नै देखिएकी छन् । भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र सान थापाको निर्देशन रहेको छ । गायिका परियार ललितकला नेपाल एकेडेमीमा संगीतको अध्ययन गर्दैछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप