शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालगायिका रविनाको दशैँ गीत ‘मेरो बाबा’

आइतबार, ११ असोज २०७७, ११ : २१
आइतबार, ११ असोज २०७७

काठमाडौँ । दशैँ नजिकिदै गर्दा सोसम्बन्धी गीत पनि धमाधम सार्वजनिक हुन थालेका छन् । यस्तैमा बालगायिका रविना बसेलको स्वर दशैँ गीत ‘मेरो बाबा’ सार्वजनिक भएको छ ।
अम्बिका गुरुङको शब्द, राजन कार्कीको एरेञ्ज तथा संगीत रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ । 

भिडियोमा बालकलाकार अकेशा पोखरेलको अलवा रोबिन पोखरेल एवं ऋचा थापाको अभिनय रहेको छ । भिडियोको निर्देशन मञ्जु बञ्जाडेले गरेकी छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप