शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दालचिनी खाने बानीले तपाईंलाई राख्छ स्वस्थ, यस्ता छन् अन्य फाइदा

आइतबार, ११ असोज २०७७, ०९ : १९
आइतबार, ११ असोज २०७७

प्रतिरोधी क्षमतालाई बढाउँछः

प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि पनि दालचिनीको सेवन गरिन्छ ।

स्मरणशक्ति बढाउँछः

स्मरणशक्ति बढाउन दालचिनीको सेवनले उत्कृष्ट असर देखाउँछ ।

तौल घटाउँछः

दालचिनीलाई पानीमा हालेर उमालेर पिउँदा तौल घटाउन मद्दत मिल्छ ।

उच्च रक्तचाप कम गर्छः

उच्च रक्तचाप (हाइपरटेन्शन) को समस्या ठिक गर्नका लागि दालचिनी फाइदाजनक मानिन्छ ।

रुघा–खोकीका लागिः

रुघा–खोकीको समस्यालाई कम गर्नका लागि घरेलु उपचारको रुपमा दालचिनीको सेवन गरिन्छ र

हड्डीको रोगबाट जोगाउँछः

यसमा भएको क्याल्सियमको मात्राले हड्डी रोगबाटट बचाउन निकै हदसम्म मद्दत गर्छ ।

पाचन तन्त्र ठिक राख्छः

पाचन क्रियालाई दुरुस्त राख्नका लागि पनि दालचिनीको सेवले प्रभावकारी असर देखाउँछ ।

घाँटीको दुखाई कम गर्छः

घाँटीको दुखाई कम गर्नका लागि महसँग दालचिनीको सेवन गर्नुपर्छ ।

छालामा निखार ल्याउनः

छालालाई निखार ल्याउनका लागि दालचिनीमा भएको एन्टिअक्सिडेन्ट्स गुणले पनि फाइदा पुर्याउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप