बुटवलको कोरोना बिशेष अस्पतालमा थप एक पुरुषको मृत्यु
शुक्रबार, ०९ असोज २०७७, १७ : २१

बुटवल । बुटवलको कोरोना अस्पतालमा थप एक जना कोराना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका १० का ७२ वर्षीय पुरुषको दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जानकारी दिए।
उनी आज बिहान मात्रै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । लामो समयदेखि मिगौलाको समस्याबाट पीडित पूरुषको उपचार गर्दागर्दै आज दिउँसो मृत्यु् भएको हो । उनको मृत्युसँगै कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेपलाञ्चोकमा बाढीपहिरो : लाभग्राही नटुङ्गिँदा राहत अनिश्चित
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल