शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकको नयाँ शाखा गोलबजारमा

शुक्रबार, ०९ असोज २०७७, १५ : ४५
शुक्रबार, ०९ असोज २०७७

गोलबजार  । महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।

यसैक्रममा बैंकले असोज ९ गते शुक्रबारदेखि सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ४, नयाँ शाखा कार्यालय विस्तार गरी संचालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालय सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०३ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप