कीटजन्य रोग अनुसन्धान केन्द्रले माग्यो कर्मचारी
शुक्रबार, ०९ असोज २०७७, ०९ : ११
काठमाडौं । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (हेटौँडा)ले दुई पदमा केही कर्मचारीको माग गरेको छ । नेपाल सरकारको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि १२ हिमाली जिल्लामा विभिन्न खालका सर्वेक्षण गर्न करारमा कर्मचारी माग गरिएको हो ।
इच्छुक स्वास्थ्यकर्मीले १५ दिनभित्र दरखास्त दिन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिका : आन्तरिक आम्दानीमा सुधार, लक्ष्य भेट्टाउन मुस्किल
-
पाकिस्तान सुपर लिग ड्राफ्ट : सन्दीप डायमन्ड क्याटेगोरीमा, अन्य को–को परे ?
-
सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर
-
रामचरणको ‘गेम चेन्जर’ले पहिलो दिनमा कति कमायो ?
-
स्मृति मन्धानाले बनाइन् नयाँ कीर्तिमान
-
अण्डा कसले खानु हुँदैन?