केन्द्रीय संस्करण

कीटजन्य रोग अनुसन्धान केन्द्रले माग्यो कर्मचारी

person explore access_timeअसोज ९, २०७७ chat_bubble_outline0

काठमाडौं । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र (हेटौँडा)ले दुई पदमा केही कर्मचारीको माग गरेको छ । नेपाल सरकारको राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमका लागि १२ हिमाली जिल्लामा विभिन्न खालका सर्वेक्षण गर्न करारमा कर्मचारी माग गरिएको हो । 
इच्छुक स्वास्थ्यकर्मीले १५ दिनभित्र दरखास्त दिन सक्ने शुक्रबार जारी सूचनामा उल्लेख छ । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.