बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बारबर्दियामा ५ दिनका लागि निषेधाज्ञा

बिहीबार, ०८ असोज २०७७, २२ : २४
बिहीबार, ०८ असोज २०७७

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन  नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने  निर्णय गरेको छ । शुक्रबार रात्री १२ बजेदेखि १४ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको नगरप्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए । उनले कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप