शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ

बिहीबार, ०८ असोज २०७७, १३ : ३२
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । ऊर्जामन्त्री वर्षमान पुनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनको सुरक्षामा खटिएका एक अंगरक्षकमा कोरोना पोजेटिभ भएपछि होम आइसोलेशनमा रहेर ५ दिनपछि पीसीआर परीक्षण गराएका उनको रिपोर्ट नेगेटिभ आएको हो । यस्तै परिवारका सबै सदस्यको रिपोर्ट पनि नेगेटिभ आएकाे छ ।
यस्तै यसअघि पोजेटिभ भएका अंगरक्षकको पनि दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताए । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप