बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली र चिनियाँ भाषाका १ सय पुस्तक दुबै भाषामा अनुवाद हुने

बुधबार, ०७ असोज २०७७, २० : १३
बुधबार, ०७ असोज २०७७

नेपाल र चीनमा प्रकाशन भएका एक–एक सय सांस्कृतिक तथा अन्य महत्त्वपूर्ण पुस्तक नेपाली र चिनियाँ भाषामा प्रकाशन हुने भएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले नेपाल र चीनबीच साँस्कृतिक महत्त्व रहेका १ सय किताब अनुवाद गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न अनुमति दिने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप