बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निजामती कर्मचारी ट्रेड युनियनको चुनाव मंसिर २७ गते गर्न निर्देशन

बुधबार, ०७ असोज २०७७, २० : ०६
बुधबार, ०७ असोज २०७७

सरकरले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेको कारण देखाउँदै सरकारले स्थगित गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले आगामी मंसिर २७ गते सो निर्वाचन गर्न निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप