केन्द्रीय संस्करण
समाचार

सिन्धुपाल्चोक र बाग्लुङका पहिरो पीडितलाई घर बनाउन ६ अर्ब*

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

सरकारले बाढी र पहिरोका कारण क्षति भएका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

हालै बसेको मन्त्रिपरिषद‍्को बैठकले ती जिल्लामा विश्व बैंकबाट प्राप्त करिब ६ अर्ब अर्थात ५० मिलियन डलरबाट घर निर्माण गर्ने निर्णय गरेको छ । 

त्यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय भएको छ ।
 

*यसअघि ६ अर्ब हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.