बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक र बाग्लुङका पहिरो पीडितलाई घर बनाउन ६ अर्ब*

बुधबार, ०७ असोज २०७७, १९ : ५८
बुधबार, ०७ असोज २०७७

सरकारले बाढी र पहिरोका कारण क्षति भएका सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । 

हालै बसेको मन्त्रिपरिषद‍्को बैठकले ती जिल्लामा विश्व बैंकबाट प्राप्त करिब ६ अर्ब अर्थात ५० मिलियन डलरबाट घर निर्माण गर्ने निर्णय गरेको छ । 

त्यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिने निर्णय भएको छ ।
 

*यसअघि ६ अर्ब हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप